प्रतिपक्षी दलको अवरोधपछि प्रतिनिधि सभाको बैठक स्थगित

काठमाडौँ । प्रतिपक्षी दलको अवरोधपछि प्रतिनिधि सभा बैठक १५ मिनेटका लागि स्थगित भएको छ । मंगलबारको बैठकमा नेपाली काँग्रेसका सांसद रामहरि खतिवडाले बोलेपछि रास्वपा सांसद गणेश पराजुलीले आपत्ति जनाएका थिए। आकस्मिक र शून्य समय सकिएपछि खतिवडालाई बोल्न दिएको भन्दै उनले आपत्ति जनाएका हुन् । उनले कुन पद्धतिअनुसार खतिवडालाई बोल्न दिएको भन्दै प्रश्न गरे । यो…