काठमाडौँ । नेकपा (एमाले)का प्रमुख सचेतक महेश बर्तौलाले प्रमुख प्रतिपक्षी दलको नेताले संसद्लाई सम्बोधन गर्ने विषयमा जानकारी भए पनि स्वास्थ्य समस्याका कारण प्रधानमन्त्री केपी शर्मा ओली उपस्थित हुन नसकेको बताएका छन् । बिहीबारको प्रतिनिधि सभाको बैठकमा नेकपा (माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले बोल्ने समयमा प्रधानमन्त्री ओली उपस्थित नभएको भन्दै गुनासो गरेका थिए । शुक्रबार…