दाङ । बंगलाचुली गाउँपालिका–४ गदारी निवासी ७१ वर्षीया गोमा कवर सुरक्षा भत्ता लिन ३ घन्टा हिँडेर वडा कार्यालय मर्पेस पुगिन् । त्यहाँ कर्मचारी कम थिए । वडा सचिवले दुइटा वडा हेर्ने भएकाले पालो पर्खेर बस्नुपर्ने भयो । पर्खँदा पर्खँदै कार्यालय बन्द हुने बेला हुन आँट्यो । कर्मचारीहरू व्यस्त भए पनि कवरले हारगुहार गरेपछि मात्र काम…