आइतबार घटबढ भएन सुनचाँदीकाे भाउ

काठमाडौँ । साताको पहिलो काराेबार दिन आइतबार सुनचाँदीको भाउ स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला १ लाख ११ हजार १०० रुपैयाँ कायम छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख १० हजार ५५० रुपैयाँ छ । आइतबार चाँदीको भाउ पनि स्थिर छ । आइतबार चाँदीको भाउ प्रतितोला…