सुजुकी जिम्नी र फ्रोन्क्स नेपाली बजारमा, कति पर्छ मूल्य ?

काठमाडौं । सुजुकीका २ एसयुभी जिम्नी र फ्रोन्क्स साउन २२ गतेदेखि नेपालभरका सबै सुजुकी शोरुमहरूमा उपलब्ध हुने भएको छ। उक्त दिन सबै सुजुकी शोरुमहरूमा जिम्नी र फ्रोन्क्स अनावरण गरिने कम्पनीले जनाएको छ। नेपालका लागि सुजुकी चार पाङ्ग्रे सवारी साधनको आधिकारिक वितरक सिजी होल्डिङ्स अन्तर्गतको अटोमोटिभ डिभिजन सिजी माटोक्रप तथा सिजी नेक्स्डजेनले सो एसयुभीहरू बुकिङ असार…