काठमाडौं । गत आर्थिक वर्ष नबिल र ग्लोबल आइएमई बैंकले ७ अर्ब बढि नाफा कमाएको छ । चौथो त्रैमाससम्ममा सबैभन्दा बढि नाफा नबिल बैंकले कमाएको छ । गत वर्ष नेपाल बंगलादेश बैंकलाई गाभेको नबिल बैंकले सबैभन्दा धेरै ७ अर्ब ५२ करोड ७१ लाख ४९ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यस्तै, बैंक अफ काठमाडौं लाई…