ओरालो लाग्यो सेयर बजार, १ अर्बको पनि भएन कारोबार

काठमाडौं । मंगलबार सेयर बजार ५.०५ अंकले घटेको छ । आज सेयर बजार १९९३.४२ विन्दुमा रोकिएको छ । मंगलबार ०.२५ प्रतिशतले बजार घटेको छ । मंगलबार २७८ धितोपत्रको २९ हजार ६४० वटा कारोबारबाट ४० लाख ६ हजार ७३९ कित्ता सेयर किनबेच भएको छ । जसबाट मात्र ८६ करोड ५१ लाख २० हजार ४५२ रुपैयाँको कारोबार…