काठमाडौं । साताको पहिलो दिन नेप्से ओरालो लागेको छ । आज २० दशमलव ५४ अंकले घटेको शेयर बजार १९९३ दशमलव ३८ विन्दुमा पुगेको छ । आज २८० कम्पनीका ३८ लाख ९५ हजार २३६ कित्ता शेयर खरिद बिक्री हुँदा १ अर्ब २६ करोड २७ लाख ६७ हजार ८७६ रुपैयाँ बराबरको कारोबार भएको छ । त्यस्तै आज…