काठमाडौं। चालु साताको दोस्रो दिन सेयर बजार ओरालो लागेको छ । पहिलो दिन आइतबार ४७.७५ अंकले बढेको सेयर बजार सोमबार ११.२७ अंकले घटेर १८९६.६७ विन्दुमा पुगेर बन्द भएको छ । सोमबार २९० कम्पनीका ५२ हजार २०९ पटक भएको कारोबारमा ५९ लाख ९६ हजार ७०६ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ७४ करोड ७७ लाख ६४…