काठमाडौं । बुधबार नेपाली बजारमा सुनको भाउ ह्वात्तै बढेको छ । मंगलबारको तुलनामा बुधबार सुनको भाउ तोलामा १३ सय रुपैयाँले बढेको हो । हिजो १ लाख ११ हजार ९ सयमा कारोबार भएको सुन आज १ लाख १३ हजार २ सय रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज तेजावी सुन १ लाख…