विराटनगर । युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले विराटनगरको बैजनाथपुरमा रहेको गिरिजाप्रसाद कोइराला क्रिकेट रंगशाला निर्माण हुने कुरामा विश्वस्त रहन आग्रह गरेका छन् । विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले अहिले रङ्गशालाका निम्ति ३ करोड बजेट विनियोजन भएको र यसको डिपिआर तयार भइसकेपछि २ अर्ब लागतमा २ वर्षभित्र अत्याधुनिक रंगशाला निर्माण हुने बताए । पूर्वप्रधानमन्त्री तथा…