असार सकियाे, सकिएन राेपाइँ [तस्बिर कथा]

मानाे राेपेर मुरी उब्जाउने समय अर्थात् असार सकिएर साउन सुरु भइसकेकाे छ । देशभरका खेतीयाेग्य जमिनमा धान राेपाइँकाे चटाराे कायमै छ । नवीन गड्ताैलाकाे लेन्समा सुनसरीकाे इनरुवा नगरपालिका क्षेत्रमा भएका राेपाइँका दृश्य । इनरुवा नगरपालिकामा असार सकिँदा ६० प्रतिशत राेपाइँ सकिएकाे छ ।