काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको भाउ उकालो लागेको छ । सोमबारको तुलनामा मंगलबार सुनको भाउ तोलामा ४ सयले बढेको हो । सोमबार १ लाख १२ हजार ६०० रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोला १ लाख १३ हजारमा कारोबार हुने नेपाल सुन चाँदी व्यसायी महासंघले जनाएको छ । आज तेजावी सुन १ लाख १२ हजार…