कहाँ रोकियो ट्राफिक लाइटमा पनि नरोकिने द्रुत बस ?

काठमाडौँ । आगामी असोज १ गतेदेखि सुरु गर्ने भनिएको बस र्‍यापिड ट्रान्जिट (बिआरटी) अन्तर्गतकाे द्रुत बस सेवा आवश्यक पूर्वाधार तयार नहुँदा समयमै सञ्चालन हुनेमा आशंका सुरु भएको छ । यसका लागि आवश्यक पूर्वाधार निर्माणको काम कुनै पनि निकायबाट सुरु भएको छैन । यसमा विशेष गरी भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतका सडक विभाग र यातायात व्यवस्था…