तिलौराकोट र जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गरिने

काठमाडौं । सरकारले कपिलवस्तुको तिलौराकोट र जनकपुरको जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने भएको छ । आगामी आर्थिक वर्ष २०८०।८१ को नीति तथा कार्यक्रममा यस्तो घोषणा गरिएको हो । राष्ट्रिय संस्कृति नीति तर्जुमा गर्ने घोषणा गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले सो घोषणा गरेका हुन् । उनले ऐतिहासिक तथा पुरातात्विक स्थानको अन्वेषण र उत्खननलाई निरन्तरता दिने…