ठेकेदारकाे लापरबाहीले बनेन टर्मिनल भवन, गाईगोठमा उड्डयन कार्यालय !

मुगु । रारा तालको किनारमा रहेको मुगु जिल्लाको एक मात्र विमानस्थलमा निर्माणाधीन टर्मिनल भवन अलपत्र परेको छ । निर्माणको जिम्मा लिएको ठेकेदारको ढिलासुस्ती र लापरबाहीका कारण टर्मिनल भवन पशु चौपायाको गोठ बनेको छ । ताल्चा विमानस्थलमा सेवा सुविधा सम्पन्न पूर्वाधार नहुँदा जोखिमपूणर् उडान अवतरणको दैनिक कार्य हुँदै आएको छ । रारा ताल्चा विमानस्थलको टावरसहितको टर्मिनल…