आज र भोलि काठमाडौंका यी स्थानमा सवारीसाधन कुदाउन नपाइने

काठमाडौं । आज काठमाडौंको विभिन्न सडकमा सवारीसाधन प्रवेश गर्न निषेध गरिएको छ। काठमाडौं महानगरपालिकाले काठमाडौं ऐतिहासिक तथा सांस्कृतिक महत्वको पर्व गुपुन्हि (क्वाति पुन्हि) र सापारु (गाईजात्रा) का लागि प्रयोग हुने मार्ग (सडक)मा बिहीबार र शुक्रबार २ दिन सवारीसाधन प्रवेश गर्न निषेध गरेको हो। काठमाडौं महानगरद्वारा जारी सूचनामा गाईजात्रा हुने स्थान असन– केलटोल– इन्द्रचोक– मखन– हनुमाढोका…