सिमानामा मटिहानीले ११० फिट अग्लो नेपालको झण्डा फहरायो

महोत्तरी । भारतको मधुवनी जिल्लासगैँ जोडिएको मटिहानी नगरपालिकाले मंगलवार देशकै सवैभन्दा अग्लो झण्डा फहरायो । उपराष्ट्रपति रामसहाय प्रसाद यादवको उपस्थितिमा उद्घाटन गरिएको उक्त ११० फिट अग्लो नेपालको झण्डा विशेषगरि मधुवनी जिल्ला लगायत विहारका धेरै भारतियहरुले देख्न सक्छन । सिमानामा रहेका पालिकाहरुले राष्ट्रियताका सवालमा विभिन्न आरोप खेपीरहेको वेला मटिहानीले फहराएको झण्डा सामान्य लागेतापनी निक्कै ठुलो अर्थ…