आफू अविवाहित भएको प्रमाणित गर्न १ हजार शुल्क !

झापा । आफू अविवाहित भएको प्रमाणित गर्न शुल्क तिर्नुपर्ने भएको छ । झापाको बाह्रदशी गाउँपालिकामा अविवाहित भएको प्रमाणित गर्न १ हजार रुपैयाँ शुल्क लिने भएको हो । आर्थिक वर्ष २०८०–०८१ मा प्रकाशित गरेको राजपत्रमा उक्त कुरा उल्लेख छ । नेपाली नागरिकताको प्रमाणपत्रको सिफारिस गर्न १५० रुपैयाँ लाग्ने भए पनि अविवाहित भएको प्रमाणित गर्न १ हजार…