सरकारको तमासा : भूकम्प पीडितको बास हटाएर राष्ट्रपतिको सवारी !

काठमाडौँ । मंगलबार दिउँसो राष्ट्रपति रामचन्द्र पौडेल भूकम्प प्रभावित क्षेत्र जाजरकोट पुगे । भूकम्प पीडितहरूको अवस्था बुझ्न र स्थलगत अवलोकनका लागि पौडेल प्रभावित क्षेत्रमै पुगेका थिए । जाजरकोट पुगेर उनले भूकम्प प्रभावितलाई आवश्यक बसोबास, खाद्यान्नलगायत सबै कुराको प्रबन्ध हुने र त्यसका लागि आफूले सरकारसँग कुरा गर्ने पनि बताए । तर, उनको जाजरकोट भ्रमणको तरिकामा प्रश्न…