कम्बोडियामा मात्रै किन, अमेरिकाका बैंकको आधा सम्पत्ति मेरै हो भन्देऊ न : ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको सरकार भ्रष्टाचार गर्न नबनेको प्रष्ट पारेका छन् । एमालेका अध्यक्ष समेत रहेका ओलीले काठमाडौँमा आयोजित जागरण सभालाई सम्बोधन गदै अहिलेको सरकारलाई कसैले हल्लाउन नसक्ने बताए । उनले एमालेलाई कसैले हल्लाउन नसक्ने भन्दै विरोधीहरूलाई भने, ‘तपाईँहरू एमालेप्रति औला उठाउँदै हुनुहुन्छ, साँचै बहस गर्न सक्नुहुन्छ । तथ्य प्रमाणको आधारमा बहस…