काठमाडौँ । सेयर बजारको नेप्से परिसूचक बुधबार १.८६ अंकले बढ्दै २६८५ अंकमा कायम भएको छ। सामान्य वृद्धि भए पनि कारोबार रकम भने उल्लेखनीय रूपमा बढेको छ। अघिल्लो दिन ७ अर्ब २४ करोड रहेको कारोबार आज ८ अर्ब ७१ करोड पुगेको छ। यस दिन १३४ कम्पनीको सेयर मूल्य बढ्दा ९९ कम्पनीको घट्यो भने ११ कम्पनी स्थिर…