असारबाट मुग्लिनकाे सडकमा थप सहज हुँदै, ३ वटा पुल यही महिना बनिसक्ने

काठमाडौँ । नारायणगढ–मुग्लिन सडक खण्डमा निर्माणाधीन ३ नयाँ पुल यसै महिनाबाट सञ्चालनमा आउने भएका छन् । सो सडक खण्डमा रहेका १९ पुलमध्ये हाल १५ पुल निर्माणका क्रममा छन् । नागढुंगा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन)का आयोजना प्रमुख किरण कार्कीका अनुसार सेतीदोभान, डुम्रे र बालुवा पुल यसै महिनाबाट सञ्चालनमा आउने गरी काम भइरहेको छ । सेतीदोभानको…