७ अंकले घट्याे नेप्से, ४ कम्पनीमा सर्किट

काठमाडाैं । बिहीबार नेप्से परिसूचक ७.२४ अंकले घटेर २१५५ विन्दुमा आइपुगेको छ। बजार घटेपनि कारोबार रकम उच्च नै छ। बिहीबार ८ अर्ब १७ करोड रूपैयाँको कारोबार भएको छ। बजार घटेको समयमा पनि चार कम्पनीको सेयरमा मूल्य बढेर सर्किट लागेको छ। यसरी १० प्रतिशतको दरमा मूल्य बढेर सर्किट लाग्ने कम्पनीहरूमा रिडी हाइड्रो, सिनर्जी पावर, माहुली लघुवित्त…