काठमाडौं । कारोबारको अन्तिम दिन नेप्से झिनो अंकले बढेको छ । नेप्सेमा सुधार आएसँगै ५ उपसूचक बाहेक अन्य सबै उपसूचकमा हरियाली छाएको छ । बिहीबार नेप्से सूचकांक ३ अंकले बढेर २०८९ को विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत २६२ कम्पनीहरुको ५१ लाख ३० हजार कित्ता शेयर किनबेच हुँदा १ अर्ब ७८ करोड १९ लाख…