काठमाडौँ । साताकाे पहिलो काराेबार दिन आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा २१ दशमलव ९१ अंकको गिरावट आएको छ । आजको कारोबारपछि नेप्से परिसूचक २ हजार ११ दशमलव २२ बिन्दुमा कायम भएको हो । विभिन्न कम्पनीका २६९ कम्पनीको ४४ लाख ५९ हजार ४५९ कित्ता सेयर ४३ हजार ३४६ पटक खरिदबिक्री हुँदा १ अर्ब ४४ करोड…