काठमाडौँ । नेपाल धितोपत्र बोर्ड, नेप्से, अर्थ मन्त्रालयलगायत अन्य निकायलाई नेपालको पुँजी बजार गम्भीर अवस्थामा रहेको भन्दै तत्काल सुधारको माग गर्दै ध्यानाकर्षण गराइएको छ । सेयर लगानीकर्ताहरूको तर्फबाट तिलक कोइरालाले पुँजी बजारमा आपूर्तिको खोला बगाउने, माग सिर्जना हुने कुनै पनि काम नगर्ने, लाखौँ लगानीकर्ताको रकम जोखिममा पार्ने काम भइरहेको बताए । उनले धितोपत्र बोर्ड, अर्थ…