१ क्विन्टल सुन बरामद प्रकरण : चिनियाँ नागरिक पक्राउ

काठमाडौँ ।  बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्कोबाट बरामद भएको अवैध सुन तस्करीकाे आशंकामा प्रहरीले एक चिनियाँलाई पक्राउ गरेको छ। बरामद भएको करिब सय किलो सुन प्रकरणमा चिनियाँ नागरिक लिङ चुवानलाई पक्राउ गरिएको हो । नेपाल छोडेर उड्ने तयारीमा रहेका बेला त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अध्यागनले उनलाई नियन्त्रणमा लिएर राजस्व अनुसन्धान विभागलाई बुझाएको हो । यस्तै चितवनका…