माथिल्लो सान्जेनले थाल्याे उत्पादन, राष्ट्रिय प्रसारणमा थपियाे १४.८ मेगावाट बिजुली

काठमाडाैँ । सान्जेन जलविद्युत् कम्पनीले निर्माण गरेको सिम्बू जलविद्युत् केन्द्रबाट विद्युत् उत्पादन सुरु भएको छ । माथिल्लो सान्जेनको नामले निर्माण भएको १४.८ मेगावाट क्षमताको उक्त जलविद्युत् आयोजनाबाट यही साउन २० गतेदेखि उत्पादन हुन थालेको र उत्पादित विद्युत् राष्ट्रिय प्रसारणमा पठाउने काम सम्पन्न गरिएको हो । सान्जेन जलविद्युत् कम्पनीका प्रबन्ध निर्देशक सुनिलकुमार ढुंगेलका अनुसार सन् २०१३…