डाेटीकाे सबैभन्दा पुरानाे बजार ‘पिपल्ला’

डोटी जिल्लाको दिपायल सिलगढी नगरपालिका-४ स्थित व्यापारिक केन्द्र पिपल्ला बजार । प्रदेश राजधानी कैलाली सरेपछि अहिले डोटीको प्रमुख व्यापारिक केन्द्र पिपल्ला बजार सुनसानप्रायः छ । तस्बिर : चक्र मल्ल/रासस