गुल्मी । गुल्मी अस्पतालमा उपचारका क्रममा बालिकाको मृत्यु भएपछि तनाव सिर्जना भएको छ । गुल्मी जिल्ला अस्पताल गुल्मीमा उपचारको क्रममा छिमेकी जिल्ला अर्घाखाँचीको छत्रदेव गाउँपालिका–७ भजुखर्क निवासी राजेश मरासिनीकी छोरी ४ वर्षीय प्रशंसा मरासिनीको उपचारको क्रममा ज्यान गएको थियो । मरासिनीका आफन्तजनहरूले अस्पतालको लापरबाहीका कारण ज्यान गएको बताएका छन् । सोमबार १० बजे अर्घाखाँचीको छत्रदेब…