काठमाडौं । काठमाडौं महानगरपालिकाले पोलिथिनको अनुगमन गर्ने भएको छ । कामपाले माइक्रोमिटरबाट पोलिथिनको मोटाइ नापेर अनुगमन गर्ने भएको हो । महानगरका मेयर बालेन शाहले सामाजिक सञ्जालमा पोस्ट सेयर गर्दै अनुगमन गर्ने जानकारी गराए । उनले प्लाष्टिक निषेध कार्यक्रम महानगरबासी, वातावरण, जीव जनावरको वचावटका लागि भएको बताएका छन् । सामुदायिक चौपायाले खानेकुरासँगै प्लाष्टिक खाँदा पशु स्वास्थ्यमा पनि…