काठमाडौं । पशुपति क्षेत्र विकास कोषले मारवाडी सेवा समाजले प्रयोग गर्दै आएको पशुपति धर्मशालाको जग्गाको भाडा पुनरावलोकन गरी सम्झौताका लागि १५ दिनको अल्टिमेटम दिएको छ । बुधबार बिहान सँस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रलयमा बसेको पशुपति क्षेत्र विकास कोषको बैठकले भाडा पुन मुल्यांकनसहित सम्झौताका लागि १५ दिनको म्याद दिएको हो । मारवाडी सेवा समाजले २०६०…