काठमाडौं । पहिरो खसेर अवरुद्ध भएको मुग्लिन–नारायणघाट सडक खण्डको दुईतर्फी बाटो खुलेको छ । आज बिहान नाम्सी खोला नजिकै सडकमा पहिरो खसेपछि सो सडक खण्ड एकतर्फी मात्र सञ्चालनमा थियो । केही बेरअघि पहिरो पन्छाउने काम सकिएर दुईतर्फी सवारी सञ्चालन भएको सडक डिभिजन कार्यालय भरतपुरले जानकारी दिएको हो । पहिरोका कारण करिब २ घण्टा सवारी आवागमन…