काठमाडौँ । अहिलेको समयमा राष्ट्रिय राजनीतिका नेतापछि भनौँ वा उनीहरूभन्दा पनि बढी चर्चा हुने २ पात्र हुन्, काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र धरान उप–महानगरपालिकाका मेयर हर्कराज राई (हर्क साम्पाङ) । स्थानीय तहको निर्वाचनताका नै बालेन शाहको चर्चा देशभर चुलिएको थियो भने साम्पाङ विजयी भएपछि मात्र चर्चामा आएका पात्र हुन् । दुवै जना अहिले…