सरकारलाई ओलीकाे प्रश्न : देशमै बिजुली पुगेकाे छैन, बाहिर बेच्याैँ भनेर के हुन्छ ?

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशले नक्कली ढंगले विद्युत् बचत छ भनेर निर्यात गरिरहेको दाबी गरेका छन् । बिहीबार काठमाडौँमा आयोजित नेपाल बुद्धिजीवी परिषद्को विचार गोष्ठी कार्यक्रममा उनले देशमा माग अनुसारको आपूर्ति गर्न नसकेको अवस्थामा नक्कली ढंगले विद्युत बचत छ भनेर निर्यात गरिरहेको भन्दै ऊर्जा बेच्यौँ भन्ने कुरा निरर्थक भएको तर्क गरे…