बरालिएको बजेटलाई ट्रयाकमा ल्याउने काम भएको छ : स्वर्णिम वाग्ले

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद स्वर्णिम वाग्लेले सन्तुलित बजेट आएको बताएका छन् । मंगलबार प्रतिनिधि सभामा बजेटमाथिको छलफलमा बोल्दै उनले समग्रमा सन्तुलित बजेट आएको बताएका हुन् । विगतका बजेटसँग तुलना गर्दै उनले भने, ‘समग्रमा बजेट सन्तुलित आएको छ । यसपटक बरालिएको बजेटलाई ट्रयाकमा ल्याउने काम भएको छ ।’ कुनै पनि मुलुक आर्थिक रूपमा…