बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । आइतबार नेपाली बजारमा सुनको भाउ उकालो लागेको छ । शुक्रबारको तुलनामा आइतबार सुनको भाउ १ सय रुपैयाँले उकालो लागेको हो । शुक्रबार १ लाख १२ हजार ५ सयमा कारोबार भएको सुन आज १ लाख १२ हजार ६ सय रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसयी महासंघले जनाएको छ । आज तेजावी सुन १ लाख…