मूल्य समायोजनपछि सिनर्जीकाे हकप्रद सेयरकाे भाउ २०३ रुपैयाँ ३३ पैसा

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सिनर्जी पावर डेभलपमेन्ट र मल्टिपर्पस फाइनान्स कम्पनीको हकप्रद सेयरमा मूल्य समायोजन भएको छ । सिनर्जीको ५० प्रतिशत हकप्रद सेयरमा भाउ समायोजन गरिएको नेप्सेले जनाएको छ । बिहीबारको अन्तिम कारोबार मूल्य २५५ रुपैयाँलाई आधार मानेर भाउ समायोजन गरिएको हो । समायोजनपश्चात यसको मूल्य २०३ रुपैयाँ ३३ पैसा कायम भएको छ…