बारपाक सुलिकोटले राख्याे सडक हेरालु

काठमाडाैँ । गोरखाको बारपाक सुलिकोट गाउँपालिकाले बर्खायाममा  पालिकाभित्रका मुख्य–मुख्य सडक नियमित सञ्चालन गर्नका लागि सडक हेरालु नियुक्त गरेको छ । जिल्लाका ११ पालिकामध्ये बारपाक सुलिकोटले पहिलो पटक पालिकाभित्रका सडकको हेरचाहका लागि सडक हेरालु राखेको हो । बर्खा लागेसँगै सडकमा बग्ने भल तथा स–साना पहिरो समयमा व्यवस्थापन गर्न नसक्दा आवागमनमा समस्या उत्पन्न हुने र सडकमा बढी…