काठमाडाैँ । रुकुम पश्चिमकाे आठबिसकोट नगरपालिकामा करारमा जागर खाने अवसर आएकाे छ । नगरपालिकाले शुक्रबार सूचना जारी गर्दै करारमा कर्मचारीको लागि आवेदन माग गरेको हाे । जारी सूचनाअनुसार कृषि अधिकृत, नगर प्रहरी, सहायक निरीक्षक, डेन्टल सहायकसहित ३० जना कर्मचारी आवश्यक भएकाे जनाइएकाे छ । याेग्यता पुगेका नेपाली नागरिकले सूचना जारी भएकाे १५ दिनभित्र आवेदन दिन…