म्याद सकियो तर सुरु भएन पुल निर्माणको काम

रामेछाप ।  तामाकोशी पुल निर्माण गर्न  ठेक्का सम्झौता अवधि सकिए पनि काम अझै सुरुआत भएको छैन । ३ वर्ष अवधिको सो पुलको सम्झौता यही असार मसान्तमा सकिएको हो । राष्ट्रिय गौरवको मध्यपहाडी लोकमार्गमा पर्ने तामाकोशी पुल गत असार मसान्तमा पूरा गर्नुपर्ने सम्झौता थियो । हालसम्म उक्त पुलको जगकै काम नभई म्याद सकिएको हो । पुल…