सन नेपाल र सिटिजन लाइफलाई प्रिमियम भाउमा आइपिओ बिक्री गर्न अनुमति

काठमाडौँ । नेपाल धितोपत्र बोर्डले सन नेपाल लाइफ इन्स्याेरेन्स र सिटिजन लाइफ इन्स्याेरेन्सलाई आइपिओ बिक्री गर्न अनुमति प्रदान गरेको छ । सन नेपालले कुल ९६ लाख कित्ता आइपिओ बिक्री गर्न अनुमति पाएको छ । जसमध्ये ४ लाख ८० हजार कित्ता कम्पनीका कर्मचारीका लागि सुरक्षित गरिएको छ । सर्वसाधारणलाई प्रिमियमसहित प्रतिकित्ता २३९ रुपैयाँ र कर्मचारीलाई फेस…