सन नेपाल लाइफ इन्स्योरेन्सको आइपिओ बाँडफाँट, हेर्नुभयो त ?

काठमाडौँ । सन नेपाल लाइफ इन्स्योरेन्सको आइपिओ आज शुक्रबार (भदौ १५ गते) बाँडफाँड गरिएको छ। सन नेपाल लाइफको आइपिओ धितोपत्र बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङको कार्यालयमा बाँडफाँड गरिएको हो। आइपिओ बाँडफाँड कार्यक्रम बिहान ८ बजे राखिएको थियो। कम्पनीले गत साउन ३२ गतेदेखि भदौ ४ गतेसम्म सर्वसाधारणका लागि १०० रुपैयाँ अंकित मूल्यमा १३९ रुपैयाँ प्रिमियम…