मोरङ । पूर्वी तराई क्षेत्रमा पछिल्लो समय जुटको उत्पादन बढ्दै गएको छ । उत्पादन बढे पनि जुटको मूल्यमा भने गिरावट आएको छ । आर्थिक वर्ष २०७८/७९ मा मोरङमा ७ हजार ३५१.५० मेट्रिक टन जुट उत्पादन भएको थियो । आव २०७९/७० मा ७ हजार ४०९.५० मेट्रिक टन जुट उत्पादन भएको थियो । विगत वर्षमा भन्दा यस…