काठमाडाैँ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) ले शैक्षिक सत्र २०८०/८१ का लागि प्राविधिक शिक्षा अध्ययनका लागि आह्वान गरेको वर्गीकृत निःशुल्क छात्रवृत्ति कार्यक्रमको प्रवेश परीक्षा सञ्चालन गरेको छ । सिटिइभिटीबाट सम्बन्धन लिएर सञ्चालन हुँदै आएका शिक्षण संस्थामा प्रि-डिप्लोमा र डिप्लोमा तथा प्रमाणपत्र तहमा अध्ययन गर्न २० हजार १६६ जनाले आवेदन दिएकामा १८ हजार…