भोजपुर । भाेजपुर विमानस्थलमा टर्मिनल भवन बन्ने भएकाे छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले भोजपुरमा रहेकाे एक मात्र टक्सार विमानस्थलमा बन्न लागेको नयाँ टर्मिनल तथा कन्ट्रोल टावर भवनको शिलान्यास गरेका हुन् । भोजपुर नगरपालिका–१२, टक्सारमा रहेको विमानस्थलमा बन्न लागेको भवनको मन्त्री किराँतीले शुक्रबार मुन्दुम तथा सनातन विधिअनुसार शिलान्यास गरे । सो क्रममा उनले…