काठमाडौं । रिलायबल लाइफ इन्स्योरेन्स लिमिटेडले आज साउन २३ गतेबाट सर्वसाधारणका लागि आईपिओ बिक्री खुला गरेको छ। कम्पनीले जारी पुँजी ४ अर्ब रुपैयाँको ३० प्रतिशतले हुन आउने १ करोड २० लाख कित्ता आईपिओ जारी गर्न पाउने अनुमति पाएको थियो। कुल कित्तामध्ये १० प्रतिशतले हुन आउने १२ लाख कित्ता सेयर कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि…