झ्याप्प झ्याप्प किन जान्छ बिजुली ? प्राधिकरण भन्छ- उत्पादनअनुसार खपत भएन

पाेखरा । प्रत्येक दिन पटक-पटक विद्युत् अवरुद्ध हुँदा समस्या पर्ने गरेको भन्दै होटल संघ पोखराले आज नेपाल विद्युत् प्राधिकरण प्रादेशिक कार्यालय गण्डकीको ध्यानाकर्षण गराएको छ । होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदी नेतृत्वको टोलीले प्राधिकरणका प्रादेशिक प्रमुख जगदीशचन्द्र जोशीलाई समयसमयमा विद्युत् अवरुद्ध हुँदा हुने समस्याबारे जानकारी गराउँदै ध्यानाकर्षण पत्र बुझाइएको हो । विद्युत् अवरुद्ध हुँदा…