सडक विभागले बढायाे भौतिक प्रगति, सबैभन्दा बढी हुलाकी राजमार्गमा ९१ प्रतिशत

काठमाडौँ । सडक विभागले विगत वर्षभन्दा प्रगतिमा वृद्धि गरेकाे छ । आर्थिक वर्ष २०७८/७९ मा ५८ प्रतिशत प्रगति गरेकाे विभागले आव २०७९/८० मा ७० प्रतिशत प्रगति गरेकाे हाे । अघिल्लो वर्षको तुलनामा गत आवमा प्रगति दर वृद्धि भए पनि अपेक्षा गरेअनुसार नभएको विभागका महानिर्देशक सुशीलबाबु ढकालले बताए । अन्तिम चौमासिकमा बजेट व्यवस्थापन हुन नसक्दा कामको…